Main Menu

News

निःशूल्क फलफूलका बिरुवा वितरण २०८२

निःशूल्क फलफूलका बिरुवा वितरण, २०८२

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर, बाँकेले मिति २०८१।०७।०१ गते बाँके जिल्लाको कोहलपुर न.पा. र खजुरा गाउँपालिकामा रहेका शाखा कार्यालयमा आवद्ध ग्राहक सदस्यहरुलाई यस वित्तीय संस्थाका कार्यकारी निर्देशक डा. गोपाल दहित ज्यूको सभापतित्वमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत निःशूल्क फलफूलका बिरुवा वितरण गरिएको छ।

उक्त कार्यक्रममा २५० जना ग्राहक सदस्यहरुलाई ५०० वटा नि:शूल्क विभिन्न प्रजातीहरुको फलफूलको बिरुवा वितरण गरिएको छ । उक्त कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू र स्थानिय सुरक्षा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

Back to News